Posted by: Rahuldai September 14, 2007
"आलु" अर्थात रमेश।
Login in to Rate this Post:     0       ?        
स्यान्डी जी, कथा भन्दा ज्यादा भोगाई हो। जीवनमा अनेक मित्र भेटिन्छ, हरेक मित्र भित्र एक कथा लुकेको हुन्छ। त्य् उजागर गरेको मात्र हो। धन्यबाद , हौसालाका शब्दहरु प्रति आभार्।
Read Full Discussion Thread for this article