Posted by: ritthe September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
बिताउछु यहाँ हरेक पलहरू तिम्रै याद मा पर्खन्छु सधैं तिमी आउने आश मा छोडि मलाई एक्लो बनाइ कहाँ हराएउ कहाँ छौ तिमी म खोजिरहेछु कहाँ गएउ तिमी म पर्खिरहेछु
Read Full Discussion Thread for this article