Posted by: Deep September 14, 2007
seema --- Deep
Login in to Rate this Post:     0       ?        
rahulvai, आभाले जिस्क्याम्नी -- नीताले बोलाम्नी गर्चन। क्यारम्तनी। अनुराधालाई बोलाम्न परो, पर्भो। अनुराधाको लोभ देखार आलु ख्वाईदिन त भे न नी। Birkhe_Maila, जिम्माल मान्छे त टाठा हुन तर नीतालाई छोडेर सिधै आभामा गएर ठोक्किएछन। हरे। बिचरी आभा। Aviator, फिउसन कि ननफिउसन रे? ढाँटम की नढाँटम पो भो। Athena, fool हैन फुल हो के रे मेरो मनसाय त। आभार। uptowngal, सीमा को रे? ठुली, तिमीले पनि मार्ने भएउ। sgy, उताको जबाफ दिन बाँकि नै छ तैपनि यता धन्यबाद चै दि हाल्नु पर्यो -- कस्लाई मार्मिक पर्भो? सुकेधारामा भेटेर बात मारम्ला नी। कसो? bideshi, के हुन्थ्यो तेतीमै अन्त्य। आम्मै! अर्को अध्यायको कुरो फेरी यही अध्यायमा कसरी भनम र तर? "I was expecting more!!!!!!!!!!!! " मी टु -- urfrenrites, "k ho Deep Jyu ko katha ajhai pura bhako chaina jasto cha." पुरा त अब कथा आर्जेघाटाँ नतेर्सी हुन्थ्यो के त? आभा त धपक्कै बलेकी थिई -- किन सम्झाम्न पर्या होला यत्तिकै दुख दिन? ImI, जय होस। Nepe, सर पनि? आम्म्म्म्मामा! जिम्माल जिम्माल मिलेर कता हो? ल यता राडीमा बसुम एकै छिन। के छ मेलो अचेल? oho, राम्रो लागेन? ओहो! खत्तम भै गो नी। हतार मैले त नगरम भन्या हो -- गर्नेले गरे फेला पर्ने बेलाँ म परें। टिप्पणीको लागि धेरै धेरै धन्यबाद। कोसीस गर्छु अर्को पटक सायद सक्छु कि मजा ल्याउन। Pretty, "Ramro chha deep ani bange chahi miss bhayo." दीप राम्रो भाको त सत्ते कुरा हो। यस्ता कुरा त दुनियाँलाई सुनाउदै गर्नु पर्छ। के हो के हो पछि। तर बाङ्गे मिस भाको त मलाई था छैन। भाकै भए पनि सर हुनु पर्ने -- मिस भएर पातकीले खत्तमै गर्ने भो त? Birkhe_Maila, ए जिम्माल -- छताछुल्ल छताछुल्ल भन्दै आम्म्मामा -- साँची अनुराधा आई? riten, बिपी खेल त चर्को पो त। जिरा दाईलाई एक एक था छ -- ल त जिरादाई भन्दीम त बौध्धा कुरो। shirish, "Keep Going Deep ! " जान्छु जान त -- ह्याँ सम्म आईहालें -- crazy_love, यो चै नामै मन पर्यो मलाई। 'don't worry. timro lagi brata maile baseko chhu. " यो पढेर फुरुङ्ग पर्या त --- "Extramarital affair is normal? I can't understand it man? Is that dibashko choro, Abha is intrducing or love exists or there's no love?" ले झस्केँ। पैले त Extramarital affair is normal भन्या देखेर भैगो बर्त सर्त बस्नु पर्दैन मेरो तेस्तो बल्कमा लिने भा भन्न ला थे फेरी क्वेसन मार्क देखें अलमलिएँ। फेरी छोरो काँ बाट आयो -- मेरी बास्सै! "Please clarify me" एक दुई हात पढेसी बुझीन्छ -- हो भन्या। Thanks for stopping by. kevin_ekstrom, "कथाको सार त ब्यक्तिगत भोगाइले मात्र था' हुने गरि लेखिया जस्तो लाग्यो। सबिस्तार घटनाहरुको बर्णन नगरुन्जेल को सहि को गलत भन्ने अब। " कुरो मुनासिब हो। तर मैले लेख्नु पर्ने जती लेखी सकें जस्तो लाग्छ। यो प्रस्तुतीमा खुसी पार्न सकिन -- दुख लाग्यो। अर्को चोटी फेरी कोसिस गर्छु अर्को प्रस्तुतीमा। हौसला बढाईदेकोमा म दंग छु। jira, "........malai ni tha cha yasto katha.." किन थाह हुँदैन थ्यो? मलाई त था छ जिरादाई. पुरा गाउँमै हल्ला थ्योन्त। **************** Thank you all.
Read Full Discussion Thread for this article