Posted by: Birkhe_Maila September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
धन्यवाद् नेपे दाई! ए त्यो अगिको कुरा पछि बुझेँ मैले उखान भन्ने दोहोरयाएर पढ्दाखेरि, अनि एडिट गरेर मेटाएँ! पहिला त अलि बढि बुझेछु हे हे हे तपाइँले जे लेख्नु भो गजल कै बारेमा लेख्नुभो भनेर हतार हतार बुझेको कुरा पनि अनौठो छ- एक जना मोटि स्त्रीको महेफिलमा प्रबेश भए पछि गालीबको ध्यान अझ बडि मात लाग्ने 'मोटि' तर्फ गयो भनेर बुझ्नु सम्म बुझिरा! खै त शिरिष गुरु 'बानी' आएको????
Read Full Discussion Thread for this article