Posted by: Birkhe_Maila September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
मेरो आँखामा अब पानी रहेन तिमी बिना जिन्दगानी रहेन अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन जलाएं आफूलाई यत्ति कि खरानी रहेन अपनाएँ, हराएँ, फजुलमा लुटाएँ कठै! मेरो मायाको खानी रहेन तोड्थेँ शायद बाँधिएका नेलहरु त्यति साहस गर्ने जवानी रहेन | | बन्द पर्दा भित्र गुम्सिँदैछु 'बिर्खे' (यसमा 'गुम्सिँदैछु' 'गुम्सिँदैछ' गुम्सिँदैछस्' कस्तो ठिक हुन्छ?) रंगमन्चमा मेरो कहानी रहेन
Read Full Discussion Thread for this article