Posted by: miss_ me September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        

'होइन लौलौ यो मस्तेर्नी नानी कती रिसौन सक्छिन भन्या। कि तीज को वोक ले रन्थन्नेर हो?' --- रिसाएर !!!? तर भनेको मनपर्यो!!

तर आज सम्म कुरो अरेकि छैन है हउर सअ ।तिजको शुभ-कमना है त हउरलै पनि


प्रिती सिस ,
साच्चि मिस भयो है मुलाइ त !खै तिरु आजभोलि ?


लु मो लागे होइ एकछिनमा आम्ला

ल माकुरी चै नाच्दै गर्नु

यो गित स्पेसल्लि ' कुम्लेनी सिसको' (:P)लागी हेरिराकीछौ होला नि सिस होइन त :)

Last edited: 14-Sep-07 11:41 AM
Read Full Discussion Thread for this article