Posted by: Maverick_ September 14, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लौलौ बिर्खे कुरो त सही गर्‍योउ, तर के गर्ने मुन जस्मा बस्यो उस्को पो माया लाग्छ त बाबै, परका तारा बेस्मार ठुला होलान्, चम्किला होलन्, सुन्दर होलन्, तर त्यो नजिक्की चाँदनी को शितल्ता त कुरै बेगलाई छनी। ठुल्दाइ, तिमी पनि के त्यो मरिसक्या , मर्न लग्या र मर्य तुल्य को कुर गर्छौ। उ बेला ज्योतिशिले, एस्को बिहे चैँ लौलौ एुटा चन्द्रमुहार भा जस्ती सँग हुन्छ भन्या त्यो, कैँयो दौरा फाटिसके, मिलेकि छैनन्। लौलौ, म त त्यही चाँदनी को कुर गरिरा| होइन लौलौ यो मस्तेर्नी नानी कती रिसौन सक्छिन भन्या। कि तीज को वोक ले रन्थन्नेर हो?
Read Full Discussion Thread for this article