Posted by: Deep September 14, 2007
seema --- Deep
Login in to Rate this Post:     0       ?        
पढाईमा सोचको असर हावी कसरी हुँदो रहेछ भनेर मैले आफै अनुभव गरेको छु -- ********************* ***"तिमीले र मैले आज आ-आफ्ना सिमा बिर्सेको यो पल म सधैं सम्झीने छु ---" आभाका ती शब्दहरु दिबसको मन मष्तिस्कमा फेरी गुन्जीए। *** यस्मा त हामी अल्झेको देखियो प्रस्टै अनि निर्क्योल पनि निकालियो भलै सत्य असत्य जे होस तर एक चोटी यता पनि हेरम: ****दिबसले नीतालाई एक टक हेर्यो। मनमनै गन्यो उ बाउ हुन अब चार महिना बाँकि छ।**** ...... **** नीता पार्ट टाईम गर्थी काम। आज छुट्टी लेकी थीई दिबसलाई थाह थ्यो। कहाँ गै होला? छटपटियो उ। ...... एक चोटी त सेल उठेको थ्यो -- अरुनै को केटा मान्छे बोले जस्तो नी लाग्यो पृस्ठभुमीमा -- मधुर गीत पनि बजे जस्तो --साईँ साईँ सुईँ सुईं आयो-- अनि हेलो हेलो भन्दा भन्दै लाईन काटियो। **** *************** हामीले एउटीलाई भ्रष्ट अक्रीलाई कष्टमा देखीम -- तर सही मुल्याङ्कन गरीम त? की गरीम? मानौ आभा ले तिजको ब्रत लिई रे अनि नीताले पनि? अब आउँछ गाँठी कुरो -- कस्ले लियो त दिबसको लागि? उ योग्य थियो थिएन बेग्लै कुरा हो।
Read Full Discussion Thread for this article