Posted by: Birkhe_Maila September 14, 2007
सीताराम सर
Login in to Rate this Post:     0       ?        
च्व.... च्व... च्व...बिचरा सिताराम सर! भान्जिले सिताराम सरको उमेर घटाएर जोश बढाइदिएकि रहिछन् तर धेरै दिन टिक्न पाएनछ! लोग्ने मान्छेको मन भएर हो कि कुन्नि सहानुभुती सिताराम सर तर्फ पो गयो त ए गाँठे उनकि पत्नी तिर भन्दा! बरु यो सेकेन्ड पार्ट लाई तल नि टिसिक्न टाँस्नुभए हुन्थ्यो कि? पहिला दोश्रो अनि पहिलो भाग देखिन्छ मेरो मा त।
Read Full Discussion Thread for this article