Posted by: Birkhe_Maila September 14, 2007
"आलु" अर्थात रमेश।
Login in to Rate this Post:     0       ?        
खै मलाई त आलुको सरलता मन पर्यो! दुबे फेल भए पछि कुरा मिलेर गयो भन्ने सोचेछ आलुले! ल साझामा बाङ्गे, सर्पे पछि अब आलु महिमा नि आउन थाल्यो, खुसि लाग्यो! जाँदा जाँदै, त्यो अनुराधाको कुरा पुरा गर्ने चान्स मिल्थ्यो कि त???
Read Full Discussion Thread for this article