Posted by: MR_TRUTH September 14, 2007
"आलु" अर्थात रमेश।
Login in to Rate this Post:     0       ?        
छोटो मिठो कथा । यसले मलाई भिमनिधी तिवारीको याद गरायो जो राम्रो सरल छोटो लेख्थे तर नेपाली साहित्यमा तेति ठूलो स्थान पाएनन । तर गाये दे मोपासा शैलीको आफ्नै बिशिष्ठ स्थान छ । हरेस नखानुहोस, बुझनेलाइ यो कुरा गैर्हो छ, नबुझनेलाई ******** ।
Read Full Discussion Thread for this article