Posted by: somewhereondearth September 14, 2007
"आलु" अर्थात रमेश।
Login in to Rate this Post:     0       ?        
होलान काठमाण्डुका ढुङ्गा ढुङ्गामा देवता who cares, तर गर्व छ, आज पनि "आलु" जस्ता प्रेमीहरु, मायालु कै लागि आफुलाई समर्पित गर्छन् । SLC मात्र के कुरा, उनकै लागि हरेक चिजमा फेल भईदिउँला !!!! कथा जीवन्त छ, माडसाब् । लेखम् लेखम् तपई टाँस्नुस, हामी पडम्ला ।।।।।।। नारायन् !!!!
Read Full Discussion Thread for this article