Posted by: nepalean September 13, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        

पुन्टे दाइ हाम्लाइ पनि हो कि दर कि चेलिबेटी लाइ मात्रै

ल है मेरो वरि परी हुनेहरु दर खान आम, नत्र म एक्लै भात खान लागे ।

राहुल दाइ कथा राम्रो लाग्यो, तर त्यो अनुराधाको कथा क्रमश:  मै सकियो कि क्या हो?

Last edited: 13-Sep-07 07:09 PM
Read Full Discussion Thread for this article