Posted by: Nepe September 13, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
रिकुटेज्यू, प्लेजर इज अल माईन । अनि मैले सेन्सरको आग्रह गरेको चाही होईन है । मलाई त खट्केन भनेर भनें नि । एकबाजी साझाको सत्तेजुगमा मैले पनि 'मु'-शब्द प्रयोग गरेको छु, त्यसो त । "यस्सै" शिर्षकको एउटा स्टनिङ लघुकथाको उत्तिकै मज्जाको फलो-अप बहसको सिलसिलामा आफ्नो "कथा" पनि चुहाउँदा खेरि । - http://www.sajha.com/archives/openthread.cfm?threadid=5155&dsn=sajhaarchive#23004 :-) Nepe
Read Full Discussion Thread for this article