Posted by: Nepe September 13, 2007
seema --- Deep
Login in to Rate this Post:     0       ?        
Birkhe Maila wrote: >बि पि कोइरालाले भने जस्तो, सिमालाई देख्ने बित्तिकै अथाह, >असिमित पितृ वात्सल्य उम्लेर आयो होला अनि! पितृ वात्सल्य अन्त:प्रेरणा (instinct) हो र यो हामीमा आनुवंशिक रुपले नै मुद्रित हुन्छ र यो पितृत्व-विश्वास (confidence of paternity) संग सिधा समानुपातिक हुन्छ । तेही भन्न खोज्नुभा' हो जिम्मालबाले ? The untold part of Deep's story ? ;-)
Read Full Discussion Thread for this article