Posted by: ritthe September 13, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
उन्को खोजिमा जी, गुस्ताखी माफ पाउ, छोटि मू बडी बात आफुलाई त यो राजनीतिक कूरiकानी सुनेसी त मनै खराब भएर आउछ, यो राजनीतिक कूरiलाई हाम्रो स्वच्छ सफा गाउबाट अली परै राख्ने कि भन्ने बिचार आयो
Read Full Discussion Thread for this article