Posted by: Birkhe_Maila September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हेरि यो ठिक छ सान्नानि, राउँरो बनो! लु छिटो बनाऊ उता आशिष दिन आउने अब हामि सपै! तिम्ले बना'को पइलो चौतारी नि बाबै! लु बा छिटो गर छिटो! माष्टरनी नानि कता जानु भएछ हँ??? माष्टरनी नानिsss! ए माष्टरनी नानीssss! माष्टरनी नानि होssssss!
Read Full Discussion Thread for this article