Posted by: Birkhe_Maila September 13, 2007
सीताराम सर
Login in to Rate this Post:     0       ?        
मीनादीदीकी भान्जी सबनम हैन होला दीप चिन्ता नगरे भयो। यो सिधै यस्ति केटि र उस्ति केटि भनेर बयान गरेको सुन्दा खासै केहि हुँदैन तर यस्ता किसिमका बयान जस्तै: " मिना दिदि को भान्जि, SLC सकेर आएकि" " तारानाथ बाजेको कान्छि नातिनी, कालि कालि डल्लि डल्लि छे" " अकबरेको कान्छि सालि, साह्रै नै टाठि यार", " खरदार सापको छोरि जेठि, आइ ए सेकेन्ड इयर पढ्छे नक्कलि छे" इत्यादी। यस्ता बयान सुन्दा एक किसिमको रोमांच आउँछ गाँठे दिलमा! किन ढाँट्नु! कतिबेला अगाडि बढ्छ कुन्नि कथा?
Read Full Discussion Thread for this article