Posted by: Birkhe_Maila September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हरे सान्नानिले नया चौतारी बनाउलिन् र त्याँ बात मारुमला भन्या सकिएन कुर्दा कुर्दा! मन ला' कुरा लेख्ने हो बाबै पुछारमा त चौतारि बनाउने मान्छेले! यसो मिला'र रमैलो कुरा लेखन, अनि यो अंकमा भा' कुनै कुरा तिमिलाई मान परेको भए तो पनि मिला'र कुरा चुहाउन। जस्तै: " रिकुटे गाउँ फर्कि सकेको र सबै गाउँलेहरु देशि दारु खाएर प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" इत्यादी
Read Full Discussion Thread for this article