Posted by: miss_ me September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        

ठूली तिमीलाइ बोलाइको त धेरै अघि हो । तिमीले हेर्नै बिर्सिछौ त ?
तिमी नभएत चौतारीमा रौनकै आम्दैन बाबै ! किन बिर्सन्ते तिमीलाइ भन्छु

यहाँ हेर सिस - http://sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=541&PageNum=19&forum=271&threadid=50570#490669


प्रिती राम्रो छ।


 यो चौतारीको कुनै अंश पनि राखे राउरो हुन्त्यो भन्चु :)

 
Last edited: 13-Sep-07 01:02 PM
Read Full Discussion Thread for this article