Posted by: uptowngal September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
भाउते दा मैले हजुरको आवा पाए। दा लिस्त हेर्नु भो भनेको क्या। :( मदनव तिमी बन्दर जस्तो छ क्या तेही भएर। मिस म अझै तरकारी बेच्दै छु। तिते करेला त छैन। म गुलियो गुलियो तरकारी मात्र बेचु। लु अब साहुलाइ भनेर तिते करेलामा चिनि हालेर बेच्न हुने भए भोलि तिर बेचुला। मिस दि ले मलाइ दर खान नि नबोलाको।
Read Full Discussion Thread for this article