Posted by: CaMoFLaGeD September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लोल मकैको हलुवा, फापरको हलुवा, कोदोको हलुवा, गाँजरको ढिँडो! के के खाने हो? लौ लौ अर्डर गर्नुस्! :पि भउते: यसो गर्यो उसो गर्यो हाम्रो भउते सोमलाई चोर्न कै दाउ छ। ल्याउ त्यो क्रेडिटकार्ड म नि तिम्रो मुखाँ स्वाइप गर्छु। :-) मदनवा चाँहि लुकेर बस्छ कि के हो? म आउने बित्तिकै टुप्लुक्क आउछ फेरि। बिचरा रिट्ठेको जासुसी टोपी नि च्यात्तिन लागिसक्यो। :-) सान्नानी र मिस: पोहोर साल नै खिर बनाएर ख्वाइहालियो नि। यसपाली त खासै अरु केहि छैन, राइता खाने हो? :पि लु त्यो अनरसा चाँहि कहिले मिठो लागेन है मलाई। तिहारमा आउने भाग नि भाईलाई दिन्थे। सबैलाई फेरिपनि जदौ है यो सोझो मान्छेको! 8-)
Read Full Discussion Thread for this article