Posted by: ritthe September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हन यो माकुरे के भन्छ ह? हिजो रिकुटे ले तेत्रो बिना सप्पै लाई डाकेको तिम्रा कान मा परेनन भन्चु र? तिमारलाई सुर्य अस्ताउनी बित्तिकै के जाती पब र डिस्को चाहर्दै फुर्सत हुँदैन, हामी पनि के कम् मजाले दाजु भाई बसेर थाडो घाटी लाएउ त । ढुक्कुरको कूरi अर्छौ भने, राती जिम्मालले भोली बेलुका को सितन लाई हुन्छ भनेर एक बटुका मासु राख्या थिए फिरिजाँ, बिहान उठदा त, फिरिजाँ खाली बटुका देखे'सी जिम्माल बम्किन थाले । के भो जिम्माल भनेर सोध्या मात्र के थे। तिमार ले राती नै त्यो अली कती राखेको ढुकुर को मासु पनि देखी सकेनौ हैन भन्न थाले। भउते मुसु मुसु हाँस्दै थियो। किन हास्छौ ए भउते भनेर भनी मैले नि। अन्खेरुन, जिम्माल बा हिजो सपनामा हनुमान आएर त्यो जिम्मालले राखेको धुक्कुर को मासु ऐले उठेर खाइनस भने म तलाई एइ गद्दै गद्दा ले हिर्काएर खुत्रुक्कै बनाउछु भन्न थालए, मेरो पाली ढिलो गर्नु हुँदैन जस्तो लागेर, राती नै उठेर त्यो ढुक्कुर को मiमला खलास गर्दिये भन्छ भउते मोरो...
Read Full Discussion Thread for this article