Posted by: Maverick_ September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
मदन्वा, लौलौ बोलौन त मलाई पनि बिर्सें नि।।पातकी जिम्माल बुडा नली खुत्तो दुख्यो नली खुत्तो दुख्यो भनेर गौ थर्कौछन। हेर यिन लाई लाज नभाको उपर्खुत्ती लगएर दारु खाँदै अनी उफ्फ्री उफ्फ्री नच्या। त्यो रित्थे पनि कम को च!!लौलौ पायो "ये माकुरे, एस्पाली खेत जोत्न सहयोग चैयो, तिमी र हामी भनेका दाजु भाई जत्तिकै हौं नि भन्थ्यो", अहिल्ये चै हेर एक्लै धोके छ। बिहान आएर क् भन्च,"दुकुर को मासुमा अली नुन चै लगेन रे। हनै अरु कती जाना राइछन कुन्नि?? जान्य छु नि मैले नि यि जँदया हरुलाई। भौते लाई पनि ए क्य गर्न लग्योउ आज भन्या" होइन राती कांक्रा क अचआर बनाउछु भन्थ्यो"। पछी त के हुन्थ्यो पुगेचनी उपनी दौरो कसेर। बैमन रइछन यिनी हरुत। बरु ढुक्कुर बाँकी छ भने चै, कता होल कुन्नी!
Read Full Discussion Thread for this article