Posted by: CaMoFLaGeD September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौ लौ दर खाम अब! सबै चौतारीबासी दिदी बहिनीहरुलाई तिजको धेरै धेरै शुभकामना! यहाँहरुको मन्कामना पुर्ण होस्। चौतारीका दाजुभाईहरु यहाँहरुकोपनि तिज सुखद बितोस्। खोइ अरु के भनौँ? जिम्माल बाले हिरा साहु सङ्ग फुली माँगेर हैरान छ रे भन्ने हल्ला आएको छ है। बिचरा हिरा साहुले कहाँबाट फुली ल्याओस्। ठुली, सान्नानी, मिस, जिम्माल बा, चित्रे, रिट्ठे, अन्तरे, रिगल, हरितालिके, राहुलदाई, नेप्ची भाउजु, चना ब्रो, दुर्गे भाउजु, दिप ब्रो, सब्बु, माकुरे, अनि मैले छुटाएका सबैलाई जदौ!
Read Full Discussion Thread for this article