Posted by: Maverick_ September 13, 2007
Login in to Rate this Post:
0
?
ठुली,
लौलौ अब दियार नै भने पछी नउडौनेत कुरै भएन नि।
मेरो ठिकै छ ठुली। खाली भकारी मा मुसा ले अचक्ली दु:ख दिया छ। हिजो राती त लौलौ म पनि के काम, बसे रात भर मुंघ्रो लिएर। तर एुतो मुसो पनि देखिएन। तिम्रा घरमा बिराला छन भने दिन्थेउ कि दुई चार दिन?
तिम्रो चैइ बर्त छ कि छैन नि कुन्नी?