Posted by: Birkhe_Maila September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लु अब हेरि धेरै दाजु-भाइ छन माष्टरनी नानि हजुरको! हेरि तो बाह्र हाते पटुकिमा एक बित्ता चाइँ मेरो तर्फ बाट भओ, नाप पुर्याम्न कति बाँकि भओ हँ? जोक गरेको, तर के गर्नु माष्टरनी नानि, यसपालि यस्तै भयो नारन्! तिजको बेलामा भाइ मरो नभने, नमरे बाँचे कालले साँचे आउने साल हेरम्ला!
Read Full Discussion Thread for this article