Posted by: Birkhe_Maila September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौ हिजो रिकुटे र अरु ठिटाहरु एक्लै ढलेछन्! "जिम्माल बा ढुकुर खोज्न जाम" भनेर गुलेलि ले' र ग्वाँचे आ थो हाम्रामा। " म बुडो लाई क्यार्न दुख दिन्छौ" भनेओ मान्दै मानेन त्याँसि मोरो सँअ हिनेओ, बनमा पुरा'र म थकाइ मार्न बसेँ ग्वाँचे ढुकुर ताक्दै कता लाओ कता! साँझ परिसक्या थो, यो आफ्नो आँखो बेलुइखेर भो कि धमिलो धमिलो हुँदै ग'र रात पर्दा त सपै निमिट्यान्न हुन्छ। कसरि रात चाइन्जो बितो बनाँ भन्ने मै बुडोलाई मात्तै था छ।
Read Full Discussion Thread for this article