Posted by: Birkhe_Maila September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौ उफ्रि, भैहाल्छ नि सपै महिला पार्टिलाई भोलाको छु नि! बिहिबारे जदौ! हाहाहा ठुलिको लिस्टोमा भउतेलाई गाह्रो पर्ने भओ! अब हेरि किन्न जावोस बिचरा एउटा मात्तै जुत्ता नपाइने, क्यारोस अब चोरेर दिन्छ होला ठुलिलाई र सान्नानिलाई! दीप शबनम खै? भेटेर एक बाजि उसैलाई सोध्ने कि त? आफ्ना भागाँ त हिराको फुलि पर्या रेछ, बिचार गर्दै छु क्यारि दिने भनेर, हिरा भनेको ढुङ्गा हो बाबु भनेर भन्ते हाउँरा माष्टर अगेर हाम्लाई पढाम्दा!
Read Full Discussion Thread for this article