Posted by: Rahuldai September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
त्यो लिस्टाँ भएको चिज सबै महिलाको हो भनी मानिचु क्या र, जो महिला, पहिला आए तिनैको हो क्या र मैले दिने झुम्का त। तारेमाम् सान्नानी, छोरी अर्णाको हाल खबर के छ? ठुलो मामा ले भनेको छ भन्दिनु, राम्रो संग पढ्नु, बोर्ड फस्ट निकाल्नु पर्छ रे- भनेर।
Read Full Discussion Thread for this article