Posted by: Rahuldai September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु! के छ ताअाअाअाअाअाअाअाअाअ? ठुली मैले त दिने भएं अरुले? अन्तरे, कुम्ले के छ? बादल बनाई देउ, आकार बदल्न सकुं क्षमता दिलाई देउ, जिउंदै म जल्न सकुं जाउं कसरी जाउं, आफ्नै लाशको मलामी चुपचाप सहुं कसरी, आफ्नै बदनामी लाजहीन बनाई देउ, सडकमा ढल्न सकुं क्षमता दिलाई देउ, जिउंदै म जल्न सकुं फेरि चलाउ गोली, घाइते बनाई न राख चित्तामा जल्न देउ, चिन्तामा जलाई न राख। सस्तो बनाई देउ, बजारमा बिक्न सकुं क्षमता दिलाई देउ, जिउंदै म जल्न सकुं
Read Full Discussion Thread for this article