Posted by: PallaGhareAntare September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु बिर्सिदिन्छु आफूलाई होशमा हराईदिन्छु कि त लुकि यतै कतै रोईदिन्छु सुस्तरी हाँसोमा लुटाई दिन्छु आफू आँशुमा डुबि यसै गरि बिताईदिन्छु दुई दिनको जिन्दगी जदौ यो बिहिबारे बिहानीको।
Read Full Discussion Thread for this article