Posted by: Nepalki_chori September 12, 2007
Login in to Rate this Post:
0
?
लु सब लाई नमस्कार।
के छ हो हरी? खाना भो? के खाना खान्थ्यो र, अब त्यो के जाती बोतल को भ्याउने भनेसी।
रिट्ठे भात खायो? अब दाजु हरुकै पद चिन्ह मा?
ओ हो, रिंकुटे दाजु नि आउनु भाछ। कुरो त सुन्या हो अली अली, आज साक्षात्कार भो, धन्य प्रभु !!!