Posted by: Regal September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
मेरो पहिलो प्रयासलाइ सरहाना गर्ने पन्क्तिमा पून्टेदाई र नेपेदाजीले पनी दुईटा राम्रो सब्द बोलीदिएकोमा म त आज सारहै खुसी छु। मेरो लेखनले एकछिन् भये नि आफ्नो गाउँ ठाउँको र बाल्यकालको चर्तिकलाको सम्झना ल्याउन सक्यो भने मेरो दिन्भरीको मेहेनतले रङ् ल्यायेको ठान्नेछु। बाकी रह्यो सेन्सोर् को कुरा, त्यो अर्को लेखनमा बिचार गरुम्ला। येस्मा चहि "फ्लो" सङ बग्दै जाँदा सोचेरै राखेका सब्द हुन् ति मैले। गल्ति भए माफ् पाम्, काँट्छाट चाहिन् नगरुम् केरे। पून्टे दाइ र नेपे दाइलाइ फिरसे सलुट !!!
Read Full Discussion Thread for this article