Posted by: Poonte September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
म त भन्छु, मेटाउने नै गरि सेन्सर वेन्सरको जरुरत छैन। खरो, नाङ्गो भाकामा प्रस्तुत गरिएको छैन के रे ति केहि शब्दहरु, सेन्सर गरिएकै छन्। वास्तविकतामा आधारित शब्द प्रयोगको शैलीले पनि धेरै हद सम्म यो कथाको मज्जामा थप रमईलोपन ल्याएको छ। वान्स अगेन (उनैको बोलीमा, "फिर से"), सलुट!
Read Full Discussion Thread for this article