Posted by: Poonte September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
घड्याक् घुडुक खुट्टा बजारेर, छाती फुल्ला'र, सलुट ठोक्दै रिपोर्ट गरेको, रिकुटेले ल्या'को पल्टने ब्रान्डी घुट्क्याम् भनेर। बज्जेको अत्तो पत्तो छैन। सपनाँ घुट्क्याम्न पर्ला अब! रिट्ठेलै नि सन्चै होला के रे। गुट नईट!
Read Full Discussion Thread for this article