Posted by: Nepe September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
"बन्दुके तेरा यी प्वालबाट झिङा छिर्‍यो भने के गर्छस् हँ?" भुत्तुकै पारे गाँठे यी रिकुटेले । पेटै दुख्यो हाँस्दा हास्दा । अनि अलि अलि रुन पनि आयो । एकदम नोस्टाल्जिक ! सलुट यार ! अनि शैलीको अथेन्टिसिटीले होला ती एकदुई ठामका स्वैर-वर्ड खासै खट्केनन् । तैपनि तीनलाई edit गर्ने नै हो भने त्यो सम्भव छ नि साझामा आजकल । रिकुटेज्यूलाई मेसो छ छैन, edit को button पनि छ नि posting को सिरानमा । जे होस्, साह्रो मजा आयो । दिन बन्यो । धन्यवाद ! Nepe
Read Full Discussion Thread for this article