Posted by: Poonte September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
झम झम परेली आँखैमा गाजलु सम्झन्छु बारम्बार! हाँरो नयाँ खर्के गामको एउटा मित्रले नेपाली ओनलाईन रेडियो शुरु गरेका थिए के रे, ३ महिना जति भो। 10th Episode मा चईनि तीज बिषेश कार्जेकरम रे'छ। सम्पुर्ण दिदी बईनीहुरलाई मेरो तर्फऽट यो कोशेली: - http://www.nepaliradionyc.com/ रिकुटेऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!!!!!!! उता कथा नि राँरो ला'गो। यता बात मार्न पाम्दा नि हर्षले खुट्टा भुईंमा छैन। बहुत महिना बाद आएछौ, पल्टने खबर के कसो छ? गोरा सापले पेले, है? मुग्लिसे पातकीहुरले त पल्टनाँ अर्की अर्की पालेका हुन्छन् रे भुनेर राईंला बा की कान्छी ब्वारी रोएर धुनचक्र छे। कुरो के हो तो कान्छो धनेको, बेलिबिस्तार लाउन डाक्या छन् तेता! खोयेबिर्केको पार्टी चईं काँ छोड्छम् र? पल्टनऽट ल्या'का पनि होलाउ के रे जोनी वाकर! अरुलाई कोदा, हाम्लाई सुटुक्क जोनी वाकर है, केटो! भन्द्या छ!
Read Full Discussion Thread for this article