Posted by: urfrenrites September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
namaste everyone, जिम्माल बा, खोइ हामिलाइ तीजको भाग? एक जोर लुगा, गहना त चाहियो नि? नेपालम भाको भे बनारसि सारी दिन्थे। एक जोर सुनको गहना, सबै चहिने स्रिङारको सामान चेलिबेटिलाइ। अब यो अंेरिकामा त हामि जिन्स नै किन्छौ। जुत्ता एक् जोर पनि चाहिन्छ। हेर आफु मात्र पिउने कुरा गर्या छ खालि? खोइ चेलिबेटिहरु कहा गये? ए अौ अौ, घेरौ यो बुडो जिम्माल बालाइ। रिकुटे, हामीलाइ पनि राख है के जाति सोमरस, दरमा तन्न मात्नु पर्छ के?
Read Full Discussion Thread for this article