Posted by: Regal September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
भऊते जी, कुम्ले ब्रो और् पर्बते जी लै यो ज्यान् को सलुट छ! अब पल्टनबाट वापस् आऊदा बिर्खे बुढालाइ भनेर राइफल तेल ल्याइदिएको थियँ।पर् बुढालाई राइफल तेल भन्दा कोदाआ तेलको तिर्सना रहेछ। देखने बाद नै रिकुटे हेर कति बदन् मात्र मालिस गर्नु बरु ल्याउ तिम्रो राइफल् छाप् ब्रान्डी आज आन्द्रा भुँडी पालिस गरेर खलास् नै गरिदिन्छु भन्न लागे। कमर दर्द त कुन्नि, मेरो दारु चहिँ बिल्कुल्ल खलास होला जस्तो लागो। उसि लिए बरु आज सबैजना मिलेर खानु पर्छ है, सब् लोग् रेपोर्ट गर्नु होइ आज साम् चौतरिमा, खोलो बहाने सोच् छ। सलुट !!!
Read Full Discussion Thread for this article