Posted by: parbatya September 12, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
आफु स्याङ्जा को नभए पनि आफ्नै जस्तो लाग्छ। त्यहाँ बिशेष गरेर डहरे को लेक(आँधिखोला को सिरान्) हुदै दुई चार पटक् हिडेको छु । त्यो लेक को बाटो हिड्दा ओहो हुस्सु जाडो अनि रुख बाट जुका टाउका मा खस्दा त साचिकै डर लाग्छ।
Read Full Discussion Thread for this article