Posted by: भउते September 12, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
लु, यी माइल्दाइ नि मामा रे'छन्। अनि मुख्याबा' को गामतिर बसको झ्याला'ट मालौ केरा किनेर खाइन्थ्यो। Aug25,1997, चिन्नेबास र बिरुवा त म पनि पुगेको छु। ज्याग्दीको तिरै तिर कालीको दोभान देखी ओरष्टे सम्म हिडेर गैएको छ। २२ वटा झलुङ्गेपुल तर्नु पर्थ्यो, ओरष्टे पुग्दा सम्म। हामी चैँ पुल गन्दै ओरष्टे अब कति टाढा छ भनेर अनुमान लगाउँथेम्।
Read Full Discussion Thread for this article