Posted by: parbatya September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
साच्चिकै गाँउको याद दिलाउने मार्मिक छ । सबै राम्रा नै छन । तर पनि रह्( हामी चाँही दह भन्थ्यौ) मा हाम फाल्दा सबै भन्दा माथिबाट हाम फाल्ने अनि लङ जम्प जस्तो कुदेर हाम फाल्दा को पर पुग्ने भन्ने हुन्थ्यो । एक चोटि पौडी खेलेकै बेला मेरो साथीको दाइ आएर 'ए इस्कुल नगएर पौडी खेल्ने?' भन्दै कपडा जती सबै लिएर घर हिंडेपछि के भए होला? उ दिन भरि घाम मा ढुङ्गा माथि सुत्यो अनि हामि चाहि बल्ल बल्ल घर आएर कपडा लिएर गएर उद्दार भएको थियो ।
Read Full Discussion Thread for this article