Posted by: Birkhe_Maila September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
हाम्ले नि तेता इस्कुल पड्या थेम के रे, सदरमुकाम बजारमै थो इस्कुल, चारै तिर पसलै पसल ले घेरिया थो! लोल दीप! पोखरेल सरले किन पर्दैन भनेका नि? भरना गर्नु भन्दा पइले नै केटो टाठो छ भनेर थाहा पाएछन कि कसो?
Read Full Discussion Thread for this article