Posted by: CaMoFLaGeD September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ओ रिकुटे सोम पनि आइपुगेछन्त! लु आबो तिम्रो लाहुरमा के के गर्यो सब खोक त! जिम्स सुड्डाको बदनमा बबाल दर्द भयो रे कि, तिमीले राइफलको तेल ल्याको छ भने दिइहाल है! सबैलाई टाटा भन्नु आको मो चाँहि!
Read Full Discussion Thread for this article