Posted by: Birkhe_Maila September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लु भाले काट्ने भा' काटुम त नि, एस्तै बेलालाई त हो नि चाइन्जो दाम्लो ला र राख्या! चेलिबेटि देखुन बुडा खाडा सपैलाई निम्तो! रिकुटेले ल्या देशि दारुमा जो जोलाई पौडि खेल्न मन लाउछ सपैलाई निम्तो!
Read Full Discussion Thread for this article