Posted by: Regal September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
दोलखाली जी गाउकै कुरा गर्नी हो भने त म मध्यपस्चिमको सदरमुकाम बाटै परेँ तर मेरा बाजेका सन्तानले डाँडा काँडा ढाकेका हुनाले त्यो पुरा सेरोफेरोमै भिजेको छु।
Read Full Discussion Thread for this article