Posted by: Regal September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ये लौ है नाइन्साफि भयेछ। झन् यो तीजको चाडमा चेलिबेटि नबोलाइ जुटेको झन्डै हमि त। क्या नाम्! यो ज्यान् त खोयाबिर्के पायो भने आफै लै भुल्ने वला परो फिर् भि गाउँको बुढा पाका आदमि बिर्खे काका ले बिचार् पुर्यौनु पर्नि हो । कोइ बात् छैन उसो भये यो तीज् येहि चौतारी मै मनाम् न त। चेलिबेटिलाइ दहि र केरा, केटा पाटिलाइ तीन पाने सुरा। कस्तो लाग्यो हो मेरो कुरा। अनि मेरो चहिँ रिट्ठे जी लै सलुट छ होइ। क्य नाम् ! डिप्टिले गर्द यो गाउँमा सधै बस्न पाइदैन, चिनापरि गर्नै गारो के। पर् कोइ बात छैन यो चौतारिमा को नौलो को पराइ , सबै एकै हो । बरु यो नया दोस्तिको सुरु गर्न आज रातिको बुढाहरुको सुरा पर्टीमा तपाइँ पनि अौनु पार्यो है। वरना यो ज्यान् रिसौला नि। सबको सलुट छ होइ।
Read Full Discussion Thread for this article