Posted by: ritthe September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
रिकुटे लाई जदौ, चाइन्जो नयाँ मुन्छे त होइन तर मेरो लागि नयाँ भएको ले लु परिचय पनि गरम, रिट्ठे भन्छन क्यार मलाई यहाँ अब चाइन्जो चेली बेटी बोलाएसी ढाड सेकाउछन क्यार, तेइ भ'र होला नि
Read Full Discussion Thread for this article