Posted by: Rahuldai September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
"ये दोलत भि लेलो य सोहोरत् भि लेलो, भले छिनलो मुझ्से मेरि जवानी, मगर् मुझ्को लोटादो बचपनका सावन्, यो कगज् कि कस्ति वो वारिसका पानी" मलाई नि जगजित सिंहको गजल संगै तपाईको कथाले सजल बनायो। भगवान संग मागेर पाइने भए फेरि एकपटक आफ्नो बाल्यकाल माग्छन्। दुखै दुखले भरेको मेरो बाल्यकाल पनि आजको नक्कली बनावटी जिन्दगी भन्दा जिवन्त लाग्छ। धेरै राम्रो लेखाई, निशब्द छु।
Read Full Discussion Thread for this article